loader image

पत्रिका

प्यारो तिम्रो त्यो आँखामा

लेखक – मनिष चौधरी अनगिन्ती सपना बोकेर तिम्रा ती सानासाना आँखासपना पूरा गर्दागर्दै लगायौ मलाई पाखा हाँस्दा बन्दै होला जस्तो सानो तिम्रो त्यो पल्पेब्रेल एपर्चर ( Palpebral Aparture)गर न है मलाई तिम्रो त्यो आँखामा क्याप्चर, बाहिरबाट आएपछि सधैँ आँखा धुनुजथाभावी फोहोर हातले कहिल्यै आँखा नछुनुमान्छौ भनेर भनेँ आज ख्याल राख अबनत्र होला है इन्फेक्सन प्यारो […]

प्यारो तिम्रो त्यो आँखामा Read More »

मनाइयो विश्व दृष्टि विशेषज्ञ दिवस, दृष्टि विशेषज्ञहरुको भुमिका महत्वपूर्ण रहेको दावी

काठमाडौं । विश्व दृष्टि विशेषज्ञ दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । शनिबार विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा नेपाल ओप्टोमेट्री एसोसिएशन र नेपाल ओप्टोमेट्री स्टुडेन्ट सोसाइटीले विविध कार्यक्रम आयोजना गरी मनायो । सो अवसरमा आँखा सेवाका लागि दृष्टि विशेष भन्ने नाराका साथ विशेषज्ञहरुले र्यालीको आयोजना गरेका थिए । सो र्याली त्रिवि शिक्षण अस्पतालबाट

मनाइयो विश्व दृष्टि विशेषज्ञ दिवस, दृष्टि विशेषज्ञहरुको भुमिका महत्वपूर्ण रहेको दावी Read More »